--
--
--

Best Jewellery Software in Nepal

  • साना ठुला सबै व्यवसायहरूले विश्वास गरेको
  • नेपाली गहना पसलका लागि उपयुक्त
  • स्थानीय डेटा भण्डारण, पूर्ण गोपनीयता
  • अनलाइन बिलिङ्ग सुविधा
  • स्टक व्यवस्थापन तथा ट्यागिङ्ग प्रणाली
  • बिलाशिता कर तथा भ्याटको हिसाब
  • कालिगढ व्यवस्थापन
  • ग्राहकको सुन खरिद तथा बिक्रि सहज

गहना व्यवसायीले सफ्टवेयर छान्दा ध्यान दिनुपर्ने पक्षहरु

१. तपाईंको डेटा सुरक्षित छ?

धेरै सफ्टवेयरहरूले तपाईंको सबै डेटा क्लाउडमा पठाउँछन्। यो सुन्दा आधुनिक लागे पनि, जोखिमहरू यस्ता छन्:

  • तपाईंको गोप्य व्यवसायिक जानकारी बाहिर जान सक्छ।
  • इन्टरनेट नहुँदा सफ्टवेयर चल्दैन।
  • ह्याकर वा तेस्रो पक्षको पहुँचको सम्भावना हुन्छ।

तर J-Jewellery Software पूर्ण रूपमा फरक छ।

२. तपाईंको पसलमा के के कुरामा सहज बनाउँछ?

  • अर्डर प्रणाली र एडभान्स रकमको हिसाब
  • खरिद–बिक्री
  • सुन, चाँदी, हीरा, रत्नहरूको स्टक म्यानेजमेन्ट
  • पुराना गहना साटासाट
  • गहना फिर्ता प्रणाली
  • दैनिक, मासिक, वार्षिक रिपोर्ट
  • किस्ताबन्दी र ऋण व्यवस्थापन

J-Jewellery Software ले यि सबै कार्यहरूलाई सजिलै सम्हाल्छ।

३. के यो IRD (आन्तरिक राजस्व कार्यालय)बाट प्रमाणित सफ्टवेयर हो?

  • सरकारद्वारा अनलाइन बिलिङ्ग प्रणाली अनिवार्य गराईदै लागिएको छ।
  • J-Jewellery Software प्रयोग गर्दा Online Billing मा जानै पर्छ भन्ने जरुरी छैन।
  • आवस्यक परेमा कुनै पनि बेला तपाइँले अनलाइन बिलिङ्ग गर्न सक्नुहुन्छ।
  • IRD ले दिएको Guideline हरु पुरा भएको छ, भविस्यमा कुनै समस्या पर्दैन।

४. बिक्रीपछिको सेवा छ कि छैन?

धेरै सफ्टवेयर विक्रेताहरू बिक्रीपछि हराउँछन्। जसका धेरै कारणहरु छन्:

  • यदि कम्पनीले धेरै Software को काम गर्छ भने, Jewellery पसललाई कम प्राथमिकतामा राख्न सक्छ।
  • यदि कम्पनीले अर्को कम्पनिको सफ्टवेयर बिक्रि गरिरहेको छ भने।
  • छोटो समयमा धेरै प्रकारका विकल्पहरु बदल्ने कम्पनी विश्वसनीय नहुन सक्छ।
  • सस्तो सफ्टवेयर बिक्रि गर्ने कम्पनीले दीर्घकालीन सपोर्ट दिन नसक्ने सम्भावना हुन्छ।

J-Jewellery Software ले तपाईंलाई स्थानीय स्तरको भरपर्दो सपोर्ट दिन्छ। प्रयोग गरिरहेका ज्वेलरी पसलहरूबाट कुनै नकारात्मक प्रतिक्रिया छैन।

५. के तपाईंको आवस्यकता अनुसार कस्टमाइज गर्न मिल्छ?

J-Jewellery Software नेपाली गहना पसलको लागि, नेपालमै बनेको सिस्टम भएकोले, यहाँको नीति नियम या काम गर्ने तरिका अनुसार सफ्टवेयरमा फेर बदल गर्न सकिन्छ।

यदि तपाईंलाई Software, IRD, Stock मिलान लगायत बिषयमा अझ धेरै जानकारी लिनु छ भने हामीलाई सम्पर्क गर्नु होला।

JJewellery एक व्यापक सफ्टवेयर समाधान हो जुन सुनचाँदी व्यवसायहरूका लागि विशेष रूपमा तयार गरिएको छ, जसमा अर्डर व्यवस्थापन, बिलिङ्ग, स्टक नियन्त्रण, र ऋण व्यवस्थापन जस्ता विशेषताहरू छन्।

यो सम्पूर्ण उपकरणले तपाईँको व्यवसायिक अपरेसनहरूलाई सरल बनाउँछ, ग्राहक अर्डरहरू व्यवस्थापन गर्न, स्टक ट्र्याक गर्न, र वित्तीय कारोबारहरू सजिलैसँग गर्न मद्दत गर्दछ।

JJewellery तपाईँको सुनचाँदी व्यवसायमा दक्षता र शुद्धता बढाउन डिजाइन गरिएको हो, जसले तपाईँ र तपाईँका ग्राहकहरूलाई एक सहज अनुभव प्रदान गर्दछ।


J-Jewellery – Nepal’s No. 1 Jewellery Billing & Management Software

Crafted in Nepal for Nepali jewellers — precise, secure, and simple.


Nine Strength Pillars of J-Jewellery

Built for Nepali Jewellers

Designed by Matrika Technology in Kathmandu, fully aligned with local Nepali business styles and IRD-approved billing format.

Smart Billing System

Quick, error-free billing with Customer details, Luxury tax, Vat, Discount, Purity, and Weight. Luxury Tax and Vat calculation is automatically calculated in each invoice.

Detailed Stock & Inventory Control

Track every ornament by tag number, metal type, purity, and weight; stock updates automatically when items are sold or received.

Kaligad (Karigar) Management

Manage artisan work, track job progress, issue raw materials, record returns, and maintain accurate gold/silver balances.

Offline Security & Local Data

All data is stored locally to protect sensitive gold rates, customer details, and inventory from cloud exposure.

Custom Reports

Generate tailored reports for Sales, Luxury tax report, Stock movement, Customer activity, Kaligad performance and many more. easily.

Old Gold Exchange

Supports buy-back and exchange of old jewellery with automatic stock and metal balance updates.

Multi-User System

Allow multiple users to work simultaneously with unique credentials. Manage billing, stock, and accounting efficiently with role-based access and full control.

Mobile App Integration

Access your jewellery business through the J-Jewellery mobile app. Perform billing from QR scans, view live gold rates, and get automatic price calculations on your phone.


Key Features of J-Jewellery

Billing & POS

Quick billing with item-wise purity, weight, barcode scanning, discount, and VAT calculation.

Stock & Inventory

Auto stock updates, metal-wise and purity-wise tracking, barcode tagging, and damage/loss tracking.

Kaligad / Karigar Module

Issue raw materials, receive finished goods, calculate remaining gold/silver, and maintain karigar ledger.

Old Gold & Exchange Handling

Buy-back and exchange of old jewellery with automatic stock adjustments.

Rate Management

Daily entry of gold and silver rates with automatic price updates in billing.

Customer & Loan Handling

Maintain customer records, sales history, and installment (loan) tracking efficiently.

Reporting & Insights

Comprehensive sales reports, stock summary, kaligad balances, and customer purchase insights.

User-Friendly Design

Simple interface in Nepali or English; minimal training required.

Local Support

On-site and remote assistance from Kathmandu-based Matrika Technology team.

Matrika Technology Logo

Matrika Technology Pvt. Ltd.

New Baneshwor, Kathmandu, Nepal

Scroll to Top